नेशनल हाइड्रोपावरले पायो हकप्रद निष्काशन अनुमति, बुक क्लोज मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2023 | 09:50:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले जेठ २२ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति पाएको हो 

कम्पनीले  हाल कायम चुक्ता पूजीको ५० प्रतिशत (अर्थात १०:५ को अनुपातमा)   ८२ करोड २१ लाख ४५ हजार ९ सय ७१ रुपैयाँ ७८ पैसा बराबरको ८२ लाख २१ हजार ४ सय ५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो । हकप्रद शेयर निष्काशनको लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । 

कम्पनीले हकप्रद निष्काशनको लागि असार १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved