बागलुङमा पनि कृषि क्याम्पस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2019 | 05:40:55 PM मा प्रकाशित

laxmi  sunrise bank

बागलुङ नगरपालिकाले कृषि प्रविधिको अध्ययन गर्न चाहने विद्यार्थीको चाहनालाई  मध्यनजर गर्दै कृषि क्याम्पस संचालन गर्ने भएको छ । 

नगरपालिकाले वार्षिक ५० विद्यार्थीलाई कृषि विषयमा  स्नातक तह अध्यापन गराउने तयारी गरेको हो । नगरपालिकाभित्र २० रोपनी जग्गामा पुर्बधार निर्माण गरी कम्पास संचालन गर्ने नगर प्रमुखको भनाइ छ ।   

कृषि विज्ञान विषयमा अध्ययन अध्यापन गराउने गरी कलेज सञ्चालन गर्न पोखरा विश्वविद्यालय सकारात्मक रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक निर्मल सापकोटाले  बताए  ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved