टेलिकमको २० हजार रिचार्ज कार्ड हरायो, यी नम्बर भएका कार्ड खरिद नगर्नुहोस् 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 29, 2017 | 01:35:50 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमको १ सय रुपैयाँ दरका २० हजार थान रिचार्ड कार्ड आयात गर्ने क्रममा हराएको छ। टेलिकमले एक सूचना जारी गर्दै आफ्ना एनटी रिचार्ज कार्ड हराएको जनाएको हो। 

​सिरियल नम्वर १११६१०००८१६००००१ देखि १११६१०००८१६२०००० सम्मको रिचार्ज कार्ड आयात गर्दा हराएकाले प्रयोग नगर्न उसले ग्राहकलाई आग्रह आग्रह गरेको छ।  

 

 

हराएका यी रिचार्ज कार्ड बजारमा आएपनि यसले काम नगर्ने भएकाले टेलिकमको १ सय रुपैयाँ दरका एनटि  रिचार्ड कार्ड किन्दा ग्राहकले तोकिएको सिरियल नम्बर ख्याल गर्नु पर्ने छ। 

 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved