नोकियाद्वारा दुई नयाँ मोडलका मोवाईल फोन सार्वजनिक गर्ने तयारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 02, 2017 | 06:21:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नोकियाले आफ्ना दुई नयाँ मोडलका मोवाईल फोन सार्वजनिक गर्ने तयारी गरेको छ। स्मार्टफोन निर्माता कम्पनी नोकियाले वल्र्ड मोबाइल कँग्रेसको इभेन्टमा २ नयाँ मोडलका फोन सार्वजिक गर्ने तयारी गरेको हो।   

कम्पनीले स्पेनमा हुने सो इभेन्टमा नोकिया पी वन र नोकया फाइभ सार्वजनिक गर्ने भएको हो। नोकिया पी वनमा ५.३ इन्च डिस्प्ले, क्वालफोम स्नापड्रागनका साथ ६ जीबी र्याम,  फिंगरप्रिन्ट स्कयानर, ३५ सय एमएएच ब्याट्री क्षमता सहित एन्ड्रोइड ७.० नोगाट भर्सनमा  उपलब्ध हुने भएको छ भने  नोकिया फाइभमा भने ५.२ इन्च एचडी डिस्प्ले तथा २ जीबी र्यामला साथै एन्ड्रोइड ७ नोगाट भर्सनमा आउने अपेक्षा गरिएको छ।   

दुवै फोनमा  फोनमा १३ एमपी रियर तथा ८ एमपी सेल्फी क्यामेरा रहन सक्ने जनाइएको छ। एजेन्सी 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved