परीक्षाफल प्रकाशित 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 04, 2017 | 05:55:44 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ तीनवर्षीय स्नातकोत्तर तह प्रथम वर्ष २०७२ को परीक्षाको परीक्षाफल शुक्रबार प्रकाशन गरिएको छ ।

परीक्षाफल वेभसाइट www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com, www.tu.ntc.net.np  मा लग इन गरेर हेर्ने व्यबस्था गरेको छ । त्यस्तै त्रिविले नेपाल टेलिकमको १६०२ मा डायल गरेर वा एमपिए स्पेस रोल नं टाइप गरी वा ४९४९ मा एसएमएस गरेर जानकारी पाउन सकिने व्यबस्था पनि गरेको जनाएको छ । रासस 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved