शिक्षक सेवा आयोगले निमाविको नतिजा निकाल्यो (नाम सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 11, 2017 | 10:11:44 PM मा प्रकाशित

laxmi  sunrise bank

शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह तृतीय श्रेणीको स्थायी शिक्षक पदपूर्तिका लागि लिएको लिखित परीक्षा नतिजा सार्वजनिक गरेको छ। आयोगले देशका पाँच विकास क्षेत्रको गणित, पूर्वाञ्चल र पश्चिममाञ्चलको संस्कृत व्याकरण, पश्चिमाञ्चलको संस्कृत भाषा तथा पूर्वाञ्चल र मध्यमाञ्चलको कम्युटर विज्ञानको नतिजा सार्वजनिक गरेको हो । 

विभिन्न बिषयमा गत भदौ ११ मा लिएको लिखित परिक्षामा सफल हुनेहरुलाई अन्तर्वार्ताका लागि बोलाएको छ । लिखित परिक्षाको नतिजा चित्त नबुझेमा ७ दिनमा पुनर्योगका लागि आवेदनसमेत दिन पनि सम्बन्धित उम्मेद्वारहरुलाई आयोगले आग्रह गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved