माइक्रोम्याक्सको शक्तिशाली ‘क्यानभास अल्ट्रा एम वान’ फोन नेपाली बजारमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 14, 2017 | 08:30:46 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय स्मार्टफोन ब्राण्ड माइक्रोम्याक्सको ‘क्यानभास अल्ट्रा एम वान’ फोन नेपाली बजारमा भित्रिएको छ। ५.५ को एफडिडी डिस्प्ले रहेको यो फोन बजेट अनुकुल भएको कम्पनीले जनाएको छ।

 

ओक्टाकोर प्रोसेसर रहेको यस समार्ट फोनमा ३२ जिबी आन्तरिक मेमोरी रहेको छ भने फोरजी एलटिई नेटवर्क पनि चल्ने यो फोनको र्याम भने ३ जिबी रहेको छ। 

एन्ड्रोयडको मार्शमाल्लो अपरेटिंग सिस्टममा आधारित यस स्मार्टफोनमा रहेको ब्याट्री ४ हजार १ सय एमएएचको छ।  नेपाली बजारमा यो फोनको मूल्य २२ हजार ८ सय ९९ रुपैयाँ रहेको बताइएको छ। 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved