जनउत्थान सामुदायिक लघुवित्तमा सहयोगीदेखि नायब कार्यकारी प्रमुखसम्मका लागि रोजगारीको अवसर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 04, 2017 | 08:25:46 AM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले उल्लेख्य संख्यामा दर्खास्स्त आब्हान गरेको छ। लघुवित्तले सहयोगी देखि नायब कार्यकारी प्रमुखसम्मका लागि दर्खास्स्त आब्हान गरेको हो। 

लघुवित्तले दर्खास्स्त आब्हान गरेको विभिन्न पदका न्युनतम १८ बर्ष पुगेको हुनु पर्ने छ भने ४५ बर्ष ननाघेको हुनु पर्ने छ। योग्यता पुगेकाले पहिलो पटक यो सूचना प्रकाशित भएको १५ दिन भित्र आबेदन दिनु पर्ने छ। लघुवित्तले पहिलोपटक फागुन १३ मा सूचना प्रकाशित गरेकाले फागुन २८ भित्र बैंकको केन्द्रीय कार्यालय, शाखा कार्यालय तथा इमेल मार्फत आबेदन दिई सक्नुपर्ने छ।    


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved