विष्णु पराजुलीको अध्यक्षतामा एनप्यावसन काठमाडौंमा नयाँ कार्यसमिति 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 12, 2017 | 05:49:30 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल (एनप्यावसन) काठमाडौँको छैठौं जिल्ला अधिवेशन विष्णु पराजुलिको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न भएको छ ।

मित्रपार्क स्थित गोल्डेन लाइट पार्टी प्यालेसमा सम्पन्न अधिवेशनले पराजुलिको अध्यक्षतामा आगामी तीन बर्षका लागि सर्वसहमत नयाँ कार्यसमिती चयन गरेको हो ।

नवनिर्वा्चित अध्यक्ष पराजुलिले शैक्षिक सुधार र निजी तथा आवासिय विद्यालयहरुको हकहित संरक्षणमा आफू केन्दीत हुने बताए ।प्रमुख निर्वाचन अधिकृत प्रकाश पाण्डेको रोहबरमामा नवनिर्वा्चित समितिलाई नेशनल प्याब्सनका अध्यक्ष कर्ण बहादुर साहीले पद तथा गोपनियताको सपथ गराएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved