परीक्षाफल प्रकाशित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 10, 2016 | 04:49:47 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन विश्व विद्यालयल परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाकिज शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको मनोविज्ञान विषयको (सोधपत्रबाहेक) परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको छ । 

परीक्षाफल www.eductionsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com मा पनि हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशअनुसार थाहा पाउन सकिनेछ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved