वायु सेवा निगमको परीक्षामा सबै पाइलट फेल !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2019 | 07:02:25 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायु सेवा निगमले लिएको पाइलटको परीक्षामा सबै उम्मेदवार फेल भएका छन् । निगमले खुला प्रतिस्पर्धा मार्फत पाइलट नियुक्तिको लागि सूचना प्रकशित गरी ९ औ तहको सिनियर क्याप्टेनमा २ महिला सहित ७ जना र ८ औ तहको जुनियर क्याप्टेनमा २ महिला सहित ८ जना माग गरेको थियो । तर निगमका अनुसार यी दुवै पदमा कुनै पनि उम्मेदवार उतिर्ण हुन् सकेनन ।

निगमले अन्य पदको लागि भने छनौट भएका उम्मेदवारको अन्तर्वार्ताको लागि मिति तय गरेको छ । 

निगमले बरिष्ठ प्राविधिक अधिकृत, सिनियर को पाइलट, जुनियर को पाइलट, र अपरेसन्स इन्जिनियर पदको लागि छनौट भएका उम्मेदवारको सुची र अन्तर्वाताको मिति सार्वजनिक गरेको हो । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved