पुरानो भद्रगोल टिमको नयाँ सिरियल (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2019 | 01:23:22 PM मा प्रकाशित

laxmi  sunrise bank

चर्चित सिरियल भद्रगोलको पुरानो टिमले 'सक्किगोनी' नामको अर्को सिरियल सुरु गर्ने भएको छ। यस अघि प्रसारण हुदै आएको भ्रदगोलमा मिडिया हबसंग विवाद देखिएपछि पुरानो टिमलेनयाँ सिरियल ल्याउने भएको हो 

जेपीटि क्रिएसनको निर्माणमा नयाँ सिरियल निर्माण गर्ने भएको हो । जेपीटि अर्जुन घिमिरे (पांडे) र कुमार कट्टेल (जिग्री) को संस्था हो । सक्किगोनि आगामी असोज २ गतेदेखि नेपाल टेलिभिजनमा हरेक बिहिबार बेलुका प्रसारण हुने छ । 

मिडिया हबसंग विवाद भएपछि पांडे र जिग्री सहित २१ जनाको टिम बाहिरिएको थियो । उनीहरु बिना नै भद्रगोल प्रसारण भएपनि दर्शकले त्यसलाई रुचाएका छैनन् । 



हेर्नुस प्रोमो :


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved