रामेछापमा पनि देखियो ‘डेंगु’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2019 | 07:42:56 AM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापमा पनि डेंगुबाट संक्रमित बिरामी फेला परेका छन् । जिल्लाको लिखु तामाकोशी गाउँपालिकामा–४ की ५ वर्षिय अनिसा महतमा डेंगुको संक्रमण देखिएको हो । उनको काठमाडौंस्थित बालमैत्री अन्तराष्ट्रिय अस्पताल महाराजगञ्जमा स्वास्थ्य परीक्षण गरिएको हो । 

६१ जिल्लामा फैलिएको डेंगुबाट ६ जनाको मृत्यु भईसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार भन्दा बढीमा संक्रमण फैलिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved