पहिरोले पुरिएर आमा छोराको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2019 | 10:48:50 AM मा प्रकाशित

laxmi  sunrise bank

रोल्पामा पहिरोले पुरिएर आमा र छोराको मृत्यु भएको छ । गएरातिको पहिरोमा परि थबाङ गाउँपालिका २ छेर्लोबाङ झार्नेकी २८ वर्षीया श्रीकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । प्रहरीका अनुसार चार जना बेपत्ता भएका छन् ।

घरमा ४ जना पाहुना पनि आएको भन्ने जानकारी पाएपनि उनीहरुको अवस्था अझै अज्ञात छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved