सोह्रश्राद्ध सुरु, कहिलेसम्म रहन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2019 | 09:48:56 AM मा प्रकाशित

laxmi  sunrise bank

आष्विन कृष्णपक्षको प्रतिपदा तिथिबाट सुरु हुने सोह्रश्राद्ध आजबाट सुरु भएको छ । आमाबस्य सम्मको अवधिलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई महालय श्राद्ध पनि भन्ने गरिन्छ । 

आष्विन कृष्ण पक्षको प्रतिपदाबाट सुरु भई औषिसम्म आफ्ना परिवारका दिवगंत व्यक्तिको नाममा पण्डितलाई बोलाएर श्राद्ध गर्ने प्रचलन छ । २०७६ सालमा सोह्रश्राद्ध भाद्र २८ गते शनिबार बिहान ८ः४१ बजेबाट सुरु भई आष्विन ११ गते शनिबार राती १२ः२२ बजेसम्म छ । 

परिवारका सदस्यको मृत्यु भएको तिथिमा गरिने एकोदृष्ट श्रादमा दिएको अन्न तथा जल बर्सभरिनै पितृहरुले प्राप्त गर्छन भन्ने शाष्त्रिय मान्यता छ । सोह्रश्राद्ध सकिनासाथ नवदुर्गा सुरु हुन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved