भूकम्पको धक्का महशुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2019 | 11:39:02 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आईतबार भूकम्प गएको छ । बिहान १० बजेर ५४ मिनेटमा हुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प ५ म्याग्नेच्युटको मापन गरिएको छ । हुम्लासहित कर्णाली प्रदेशका केही जिल्लामा धक्का महशुस गरिएको छ । तर केही पनि मानवीय र भौतिक क्षति भने नभएको जनाईएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved