रुपेन्देहीमा गोली हानी ५ लाख लुटियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2019 | 02:42:54 PM मा प्रकाशित

laxmi  sunrise bank

रुपन्देहीमा एक व्यक्तिको गोली प्रहार गरि हत्या गरिएको छ । बैंकबाट रकम लिएर फर्किँदै गरेका ओमसतिया गाउँपालिका ५ का महेन्द्र कुर्मीको रोहणी गाउँपालिकामा हत्या भएको हो । उनको साथबाट ५ लाख रुपैयाँ लुटिएको जिल्ला प्रहरी, कार्यालय रुपन्देहीले जनाएको छ । 

गोली प्रहार गर्ने समूहको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved