पत्रकार बनेर पुगेका व्यक्तिले ‘डिन’लाई मसि छ्यापेर भागे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2019 | 04:01:56 PM मा प्रकाशित

laxmi  sunrise bank

चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का डिन डा. जगदीश प्रसाद अग्रवाललाई एक व्यक्तिले मसि छ्यापेका छन् । आइतबार दिउँसो २ बजे अन्तर्वार्ता आफू पत्रकार भएको भन्दै अन्तरवार्ता लिन कार्यालयमा पुगेका व्यक्तिले मसी छ्यापेर भागेका हुन् । 

‘दुईतीन दिनदेखि नेपाल टाइम्सको पत्रकार भनेर समय मागेको थिए’ अग्रवालले भने, ‘आज दिउँसो २ बजे समय दिएको थिएँ । मेरो कार्यलयमा छिर्नासाथ केही नबोली मसी छ्यापेर भाग्यो ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved