सोमबार साँझ भूकम्पको धक्का महशुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2019 | 08:16:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार राति भूकम्पको धक्का महशुस भएको छ  । सोमबार बेलुका ८ बजेर १८ मिनेटमा दार्चुला केन्द्र भएर भूकम्प गएको हो  ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्पको तिब्रता ४.४ म्याग्नेच्युड रहेको थियो  । केन्द्रका अनुसार नेपाल-भारत सिमामा भूकम्प गएको हो  । भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ, डडेल्धुरालगायतका जिल्लामा महसुस गरिएको छ ।

यस अघि हिजो आइतबार हुम्ला केन्द्र भएर ५ म्याग्नेच्युडको भूकम्प गएको थियो  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved