काभ्रेको धानखेतमा ४ हेलिकप्टरको आकस्मिक अवतरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2019 | 08:19:03 AM मा प्रकाशित

laxmi  sunrise bank

तस्विर : सरोज श्री 

लुक्लाबाट काठमाडौको लागि उडेका ४ वटा हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण भएका छन् । काठमाडौँ आउँनको मौसम प्रतिकुल भएपछि ति हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेका हुन् 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार ४ वटा हेलिकप्टर पाँचखालको धानखेतमा आकस्मिक अवतरण भएका हुन्  ।  सिम्रिक एयरको २ वटा  , र मनाङ र कैलाशको १-१ वटा हेलिकप्टर आकस्मिक अवतरण भएका हुन्। 

ति हेलिकप्टरमा १८ जना यात्रु रहेको र सबै सकुशल रहेको प्रहरीले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved