काठमाडौँ आएका जहाज आकाश मै घुमेको घुम्यै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2019 | 12:51:56 PM मा प्रकाशित

laxmi  sunrise bank

 काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा विमान अवतरण बन्द भएको छ । लगातारको वर्षाले मौसम बिग्रिएपछि  भिजिविलिटी कम हुँदा उडान अवतरण बन्द भएको हो 

विमानस्थलमा अवतरण बन्द भएपछि दिल्लीबाट आएका नेपाल एयरलाइन्स र इण्डिगोका जहाजहरु आकाश मै घुमिरहेका छन् । त्यस्तै थाइल्याण्डबाट आएको जहाज पनि घुमिरहेको छ । आन्तरिक उडानका जहाजहरु पनि होल्डमै रहेका छन् । उडान अबरुद्द हुँदा सयौ यात्रुहरु अलपत्र परेका छन् 

विमानस्थलबाट हुने उडान भने रोकिएको  छैन । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved