महासंघका अध्यक्ष र उपाध्यक्ष विभूषित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2019 | 03:36:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा र उपाध्यक्ष चन्द्र ढकाल संविधान दिवसका अवसरमा विभूषित भएका छन् । ढकाल रोजगारदाता परिषदका सभापति समेत हुन् । महासंघका अध्यक्ष र उपाध्यक्ष कीर्तिमय राष्ट्रदीपबाट विभुषित भएका हुन् । 

संविधान दिवसका अवसरमा अध्यक्ष राणाले नेपाल महासंघ सचिवालय परिसरमा राखिएको नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेकी छिन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved