विश्व कै अग्लो भवनमा पहिलोपटक फहराईयो नेपाली झण्डा (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2019 | 09:38:50 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व कै अग्लो भवनमा नेपालको झण्डा फहराएको छ  । युएई स्थित बुर्ज खालिफा भवनमा नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाली झण्डा फहराएको हो । 

आबुधाबीमा रहेको नेपाली दुतावासका अनुसार शुक्रबार बेलुका स्थानीय समयानुसार शुक्रबार साँझ ९ः१० ( १० बजेर ५५ मिनेट नेपाली समय) मा पहिलो पटक नेपालको झण्डा फहराईएको हो  । 

बुर्ज खालिफा भवनमा संसारका अन्य देशको स्वतन्त्रता दिवस तथा अन्य विशेष अवसरमा ती देशका झण्डा फहराइने गरिएको थियो। 

हेर्नुस भिडियो : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved