शनिबार भूकम्पको धक्का महशुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2019 | 11:27:14 AM मा प्रकाशित

laxmi  sunrise bank

शनिबार भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६ः१९ बजे गोर्खाको  सिरानचोक गाउँपालिका केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युडको भूकम्प गएको हो ।

उक्त भूकम्पको धक्का गोर्खासहित धादिङ, तनहु, लमजुङ लगायतका जिल्लामा पनि महशुस गरिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved