गोङ्गबुमा प्रहरीको ‘विशेष सर्च’, ४३ जना समातिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2019 | 08:58:12 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरीले काठमाडौँको गोङ्गबु आसपासका क्षेत्रबाट ४३ जनालाई पक्राउ गरेको छ । माहाराजगन्ज प्रहरीले सुरु गरेको विशेष सर्च अभियानका क्रममा शनिबार राती गोङ्गबु आसपासबाट १४ जना जुवाडेसहित बाँकी अवैध यौन धन्दामा संलग्नलाई पक्राउ गरेको हो । 

पक्राउ परेका ९ जनाको समुहबाट ८७ हजार र ५ जना जुवाडेको समुहबाट ११ हजार का साथै ३ बुङ तास बरामद गएिको महानगरीय प्रहरि वृत महाराजगञ्ज प्रमुख उमेश लम्सालले जानकारी दिएका छन् ।  पक्राउ पर्नेमा ४ जना महिला जुवाडे पनि छन् ।

उनीहरुको विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved