समायोजनापछि खान पकाउने ग्यासको मूल्य कुन जिल्लामा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2019 | 06:07:41 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले खाना पकाउने ग्यासमा तोकिएको मूल्य भन्दा बढी लिए कारवाही गर्ने बताएको छ   असोज ३ गते मूल्य घटाएपछि अनुगमनको क्रममा बढी मूल्य लिएको पाईएपछि निगमले बढी मूल्य नलिन सबैलाई सचेत गराएको हो  

निगमले गत शुक्रबार राति १२ बजेदेखि लागु हुने गरि प्रति सिलिण्डर २५ रुपैयाँ मूल्य घटाएको थियो   मूल्य घटेपछि अब खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर काठमाडौँ उपत्यका लगायत्का पहाडी  जिल्लामा १३५० पर्ने निगमले जनाएको छ   त्यस्तै दांङ, बाँके, बर्दिया, कैलाली, र कन्चनपुरमा प्रति सिलिण्डर १३१५ र अन्य तराइ क्षेत्रमा १३३० पर्ने छ   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved