दशैँको मुखमा गाडी भाडा बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2019 | 11:11:40 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले दशैँको मुखमा डिलक्स र सुपर डिलक्स गाडीहरुको भाडा २० प्रतिशतले बढाएको छ । यातायात व्यवस्था बिभागका महानिर्देशक गोगनबहादुर हमालले अन्य सवारीमा नभई डिलक्स तथा सुपर डिलक्स गाडीको भाडा बढाईएको जानकारी दिएका छन् । 

सोमबार राजधानीको एक कार्यक्रममा अन्य सवारी साधानले सरकारले तोकेको भन्दा १ रुपैयाँ पनि बढी भाडा लिएको पाईए सार्वजनिक सवारी ऐन अनुसार तत्काल कारबाही गरिने जानकारी दिए । उनले राजधानीका विभिन्न १४ स्थानमा नागरीक सहायताकक्ष २ दिनभित्रै स्थापना गरिसक्ने प्रतिवद्धता पनि जनाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved