बिहिबार भूकम्पको धक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2019 | 06:17:54 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार सवेरै भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहिबार बिहान १ बजेर १८ मिनेटमा दोलखा केन्द्र भएर भूकम्पको धक्का महशुस भएको हो 

केन्द्रका अनुसार उक्त भूकम्पको तिब्रता ४.० म्याग्नेच्युड रहेको थियो 

यस अघि गत आइतबार लमजुङ केन्द्र भएर ४.४ म्याग्नेच्युडको भूकम्प गएको थियो 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved