मनसुनी गतिविधि बढ्यो, दशै ‘हिलाम्मे’ हुने सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2019 | 10:29:08 AM मा प्रकाशित

laxmi  sunrise bank

मौसम पूर्वानुमान महाशाखाले हाल देशभरी बदली रही मध्य नेपालमा वर्षा भईरहेको जनाएको छ । महाशाखाले मनसुनी न्यून चापीय रेखा औषत स्थानको आसपासमा रहेको जनाएको छ । 

नेपालको मध्य र पूर्वी भागमा दक्षिण–पूर्वी जलवाष्पयुक्त हावाको प्रभाव देखिएकोले मनसुनी गतिविधि बढेको हो । यसवर्ष मनसुन बाहिरिनुपर्ने समयसम्म पनि बसेकाले दशैँमा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved