काभ्रेमा बस पल्टियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2019 | 11:50:24 AM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेको कोशीपारीमा बस दुर्घटना भएको छ । चौँरीदेउराली गाउँपालिकाको मादन कुडारीबाट काठमाडौ आउदै गरेको अरनिको यातायात सेवा समितिको बस भुम्लु गाउँपालिका वडा नं ७ फलाटेमा दुर्घटना हुँदा १ जना घाइते भएका छन् । अन्यको अवस्था सामान्य रहेको गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले जानकारी दिए । 

घाइतेलाई दुलालेश्वर वातारणीय तथा समाजेवा क्लबको एम्बुलेन्समार्फत अस्पताल लगिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved