पर्यटक बोकेको हेलिकप्टर आकस्मिक अवतरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2019 | 12:39:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सोलुखुम्बुको लुक्काबाट काठमाडौंका आउँदै गरेको हेलिकोप्टर बनेपामा आकस्मिक अवतरण भएको छ । लुक्लाबाट काठमाडौं आउदै गरेको सिम्रिक एयलायनसको ९ एन एएनबी हेलिकोकप्टर खराव मोसमका कारण बनेपा स्थित आईटी पार्क छेवैको खेतमा अवतरण गरिएको हो । 

लुक्लावाट ५ जना विदेशी पर्यटक रेस्क्यु गरेर आएको सिम्रिक एयलायनसको हेलिकोकप्टर सुरक्षित अवतरण गरिएको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved