घटस्थापनामा प्रदेश सरकारले दियो सार्वजनिक विदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2019 | 12:51:55 PM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी प्रदेशले घटस्थापनाको दिन सार्वजनिक विदा दिने भएको छ । गण्डकी प्रदेशको बिहीबार बसेको मन्त्रिपरिषद बैठकले असोज १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। क्षत्री समाजल गायतले घटस्थापनामा बिदा दिन मुख्यमन्त्री पृथ्बीसुब्बा गुरूङलाई ज्ञापन पत्रसमेत बुझाएका थिए। 

आइतबारबाट  दशैंको नवरात्र सुरु हुँदैछ । यस वर्ष असोज २१ गते विजयदशमी परेको परेको छ । नेपाल पचाङ्ग निर्णायक समितिले  टीकाको उत्तम साइत १०ः३५ बजे रहेको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved