पहिरोले जीप पुर्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2019 | 08:21:31 AM मा प्रकाशित

laxmi  sunrise bank

लमजुङ मर्स्याङदी गाउँपालिका–४, स्याँगेमा पहिरोले स्कारपियो जीप पुरेको छ । बेंसीसहर–चामे सडक अन्तर्गत पहिरो खस्दा काठमाडौंबाट मनाङ घुम्न यात्रु बोकेर हिडेको बा१६च ५०६८ नं. को स्कारपियो जीप पुरेको हो । पहिरोले जीपमा क्षति पुर्याएपनि यात्रु भने भाग्न सफल भएका छन् । 

पहिरोले मनाङ जाने बाटो नै अवरुद्ध भएको छ । लमजुङका डीएसपी रबिन्द्रमान गुरुङले चालकसहित ५ जनाको टोली मनाङतर्फ जाँदै गरेको स्कारपियो जीप पहिरोमा परेको बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved