भोलीबाट मौसममा सुधार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2019 | 11:13:41 AM मा प्रकाशित

laxmi  sunrise bank

मौसमको प्रतिकुलतामा सुधार आउने मौसमविदले पूर्वानुमान गरेका छन् । सोमबारबाट मौसममा सुधार आउने भएकाले दशैं हिलाम्मे हुन्छ कि भनेर आत्तिन नपर्ने मौसमविदहरुले अुनमान गरेका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु बासीका अनुसार सोमबारबाट मौसममा सुधार देखिनेछ । 

नेपालबाट मनसुन बाहिरीनसकेकाले वर्षाको सम्भावना भने कायमै रहने मौसमविदहरु बताउँछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved