पत्रकार आचार्य सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2019 | 03:29:48 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक पत्रकार रोयल आचार्य सम्मानित भएका छन् । मिडिया इन्टरनेशनले ७ औँ वार्षिकोत्सवको अवसरमा बैंकिङ पत्रकारिता पुरस्कारमार्फत नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का सचिव समेत रहेका आचार्यलाई सम्मान गरेको हो । 

११ हजार १०१ रुपैयाँ राशीको उक्त पुरस्कार ग्रहण गरे लगत्तै आचार्यले ८ हजार ८९९ रुपैयाँ थपेर २० हजार पुर्याएर आफूलाई सम्मान गरेको संस्था मिडिया इन्टरनेशनलले आयोजना गर्ने वित्तीय साक्षरता कार्यक्रमलाई सहयोग गर्ने घोषणा गरे । 

पत्रकार आचार्य ‘अनलाईन खबर डटकम’मा कार्यरत छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved