मन्त्री र सांसदलाई पहिलो पटक दशैं भत्ता (निर्णयसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2019 | 05:13:15 PM मा प्रकाशित

laxmi  sunrise bank

पहिलो पटक मन्त्री तथा सांसदहरुले दशैँ भत्ता पाउने भएका छन् । गत भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, संघीय संसदका सदस्यसहित मन्त्री तथा सांसदको सचिवालयका कर्मचारीलाई दशैँ भत्ता दिने निर्णय गरेको हो । यसरी भत्ता पाउनेले एक महिना बराबरको तलब पाउने छन् ।

यसअघि निर्वाचित जनप्रतिनिधि तथा मन्त्रीहरुले चाडपर्व वापत भत्ता लिने प्रचलन थिएन । 

निर्णय:


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved