बलात्कारको आरोपपछि सभामुखले दिए राजीनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2019 | 11:20:24 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधि-सभाका सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएका छन् । आफ्नै सचिवालयमा कार्यरत एक महिला कर्मचारीले बलात्कारको आरोप लगाएपछि सभामुख महराले राजीनामा दिएका हुन् । 

सभामुखमाथि बलात्कारको आरोप लागेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नकेपा)ले उनलाई सभामुख र सांसद पद दुवैबाट राजनामा दिन निर्देशन दिएका छन् । उनले उप–सभामुख डा. शिवमाया तुम्बाहाम्फे समक्ष राजीनामा बुझाएका हुन् । 

राजीनामा पत्रः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved