महरामाथि अनुसन्धान सुरु, रक्सीका बोतल र कपडा बरामद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2019 | 12:48:05 PM मा प्रकाशित

laxmi  sunrise bank

बलात्कारको आरोप लागेपछि प्रतिनिधि सभाका सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरामाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले मंगलबार घटना भएको भनिएको सुविधानगरस्थित पीडित महिलाको घरबाट रक्सीका बोतल, कपडा संकलन गरेको छ । 

आफ्नै सचिवालयमा कार्यरत कर्मचारीले जबरजस्ती करणीको आरोप लगाएपछि महराले मंगलबार दिउँसो पदबाट राजीनामा दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved