महराको राजीनामा बारे संसदको यस्तो सूचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2019 | 12:05:39 PM मा प्रकाशित

laxmi  sunrise bank

कृष्ण बहादुर महराको राजीनामा बारे संसदले सूचना जारी गरेको छ । बलात्कारको आरोप लागेपछि सभामुखबाट महराले दिएको राजीनामा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको आदेश अनुसार सूचना जारी भएको हो ।

उपसभामुख तुम्बाहाम्फेले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २११ को उपनियम (२) बमोजिम राजीनामा बारे सूचना जारी गरेकी हुन् । महराले हिजो मंगलबार राजीनामा दिएका थिए ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved