त्रिभुवन विमानस्थल बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2019 | 12:48:16 PM मा प्रकाशित

laxmi  sunrise bank

एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २ घन्टाका लागि बन्द गरिएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको तयारीस्वरुप काठमाडौंको सुरक्षा व्यवस्थापनबारे अनुगमन गर्न चिनियाँ टोली आएपछि विमानस्थल दुई घन्टाका लागि बन्द गरिएको हो ।

बोइङ ७४७–८०० विमानमार्फत चिनियाँ टोली दिउँसो पौने २ बजे विमानस्थलमा ओर्लिएको छ ।  चिनियाँ राष्ट्रपति सी जिनपिङ अर्को साता नेपाल आउँदैछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved