महरा प्रकरणमा अर्को ट्वीस्ट, रोशनीका श्रीमानले गरे सम्बन्ध विच्छेद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2019 | 08:45:31 AM मा प्रकाशित

laxmi  sunrise bank

तत्कालिन सभामुख कृष्ण बहादुर महरालाई अनैतिक क्रियाकलाप गरेको आरोप लगाएकी रोशनी शाही दम्पतीको सम्बन्ध विच्छेद भएको छ। शाहीकी श्रीमान चित्रजंग शाहीले सम्बन्ध विच्छेद गरेको जनाएका हुन्।

सामाजिक संजाल फेसबुकमा दुवै जनाले हस्ताक्षर गरेको हस्तलिखित पत्र सार्वजनिक गर्दै उनले अलग हुने निर्णय गरेको बताएका हुन्। पत्रमा लेखिएको छ ‘हामी २८ बर्षसम्म संग संगै दिन बितायौ र समयको गति संगै अलग हुने निर्णायमा पुगैका छाै । धन्यवाद शुभचिन्तकहरूमा ।’ यसको कानुनी प्रक्रिया निरन्तर चल्ने उनले उल्लेख गरेका छन् 

सुरुमा बलत्कारको आरोप लगाएकी रोशनीले अहिले बोलि फेर्दै महरा आफ्नो कोठा मै नआएको उल्लेख गरेकी छिन् । तर सिसिटिभी फुटेजले महरा कोठामा गएर एक घण्टा बढी समय ब्यतित गरेको देखिएको छ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved