दशैँमा नेपाली सेनाको निशुल्क बस सेवा (रुट सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2019 | 03:33:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली सेनाले दशैँमा  निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । सेनाले आश्‍विन २१ गते बिजया दशमी अर्थात टिकाको दिन काठमाण्डौं उपत्यकाभित्र सात वटा रुटहरुमा विभिन्न समयमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको हो । सेनाले सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा पुर्‍याउने उद्देश्यले  सेवा दिन लागेको जनाएको छ ।

त्यस्तै नेपाल प्रहरी र सशस्त्रले पनि निशुल्क बस सेवा संचालन गर्ने भएका छन् । सशस्त्र प्रहरीले  नवमीदेखि एकादशीसम्म र नेपाल प्रहरीले फुलपातीदेखि एकादशी सम्म निःशुल्क बस सेवा उपलब्ध गराउने तयारी गरेका छन् । 

यस्तो छ सेनाको रुट :: 





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved