नेकपाको राष्ट्रिय युवासंघ केन्द्रीय समितिकाे टुंगाे लाग्याे (नामावली सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2019 | 10:27:51 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृसंगठनले एकतापछिको नयाँ केन्द्रिय समिति निर्माण गरेको छ । साविक वाइसिएल नेपालबाट १५३ जना र साविक युवा संघ नेपालबाट १७९ जना चयन गरी नयाँ केन्द्रिय समिति चयन गरेको हो। 

संघका संयोजक राम प्रसाद सापकोटा ‘दीपशिखा’ र सहसंयोजक रमेश कुमार पौडेलले जारी गरेको विज्ञप्ती अनुसार रिक्त हुन आएको ३ सदस्य साविक वाइसिएलले पछि मनोनित गर्ने बताइएको छ । साथै सगठनले कात्तिक १८ र १९ केन्द्रिय समितिको बैठक आव्हान गरेको छ भने २० र २१ गते राष्ट्रिय भेला समेत बोलाएको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved