तिब्बती शरणार्थी समातिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2019 | 12:27:25 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

चीनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणअघि काठमाडौंमा फ्रि टिबेट (स्वतन्त्र तिब्बत) लेखिएको टिर्सट लगाएका शरणार्थी पक्राउ परेका छन् । सीको भ्रमणमा तिब्बती शरणार्थीले विरोध गर्न सक्ने अनुमान सहित प्रहरीले अनुसन्धान थालेको थियो । यसक्रममा प्रहरीको बौद्ध वृत्तले ६ जना तिब्बती शरणार्थीलाई पक्राउ गरेको हो । 

पक्राउ परेका ६ जनाबाट १५५ थान स्वतन्त्र तीब्बत लेखेको टिसर्ट, ज्याकेट र झोला बरामद भएको छ । बौद्ध प्रहरी वृत्तका डीएसपी रमेशकुमार सिंहका अनुसार चीनियाँ राष्ट्रपति सी नेपाल भ्रमण सकेर नर्फकिएसम्म बौद्ध क्षेत्रमा तिब्बती शरणार्थीहरुमाथि कडा निगरानी राखिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved