चिनियाँ मिडियामा नेपालको स्वागत तयारी (फोटोफिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2019 | 01:09:28 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनका राष्ट्रपति सी जिनपिङको आजबाट हुने नेपाल भ्रमणका नेपालमा भैरहेको तयारीलाई चिनियाँ संचार माध्यमले प्राथमिकतामा राखेका छन। सरकारी मुखपत्र ग्लोबल टाइम्सले सी को नेपाल भ्रमणमा नेपालको तयारीबारे फोटोफिचर छापेको छ।    

फोटोफिचरमा नेपाल—चीन सम्बन्ध अमर रहोस्, जनगणतन्त्र चीनको ७० औं स्थापना दिवसको अवसरमा बधाई लेखिएका तस्बिर समेटिएका छन् । शेन विडुओले खिचेको उक्त तस्विरमा काठमाडौको मुख्य भू–भागका सडकहरु पनि देखाइएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved