रामेछापमा बसबाट खसेर एकको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2019 | 10:05:39 AM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापबाट काठमाडौँ आउदै गरेको बसबाट खसेर एक जनाको मृत्यु भएको छ । रामेछापबाट काठमाडौँ आउदै गरेको बा ४ ख ४४२८ नम्बरको बसको छतमा बसेका एक जनाको छतबाट खसेर घटनास्थलमै मृत्यु भएको हो । 

रामेछाप प्रहरीले रामेछाप नगरपालीका वडा नम्बर ५ रामपुर खानिडाँडाका २५ बर्षिय पृथ्वी श्रेष्ठको घटना स्थलमै मृत्यु भएको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved