अब नेपालमा पनि चिनियाँ बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2019 | 04:19:21 PM मा प्रकाशित

laxmi  sunrise bank

अब चिनियाँ बैंकले नेपालमा आफ्नो शाखा खोल्ने भएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको क्रममा नेपालले चिनियाँ बैंक संचालनका लागि सहजीकरण गर्ने सहमति भएको छ । 

नेपाल–चीनबीच हुने संयुक्त व्यापार तथा लगानीको सहजीकरणका लागि चिनियाँ बैंकको शाखा खोल्न सहजीकरण गर्ने सहमति भएको हो। 

नेपाल राष्ट्र बैंकले २०१० मा नै विदेशी बैंकलाई शाखा खोल्न दिने सम्वन्धमा नीतिगत व्यवस्था गरिसकको छ ।  हाल नेपालमा दुई विदेशी बैंकले नेपालमा आफ्ना सम्पर्क कार्यालय संचालनमा ल्याएका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved