पारसले भने 'यो वादी, राजावादी नभन्नुस' (भिडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2019 | 08:21:29 AM मा प्रकाशित

laxmi  sunrise bank

विभिन्न कारणले चर्चामा आई रहने पूर्वयुवराज पारस शाह अहिले टिकटकबाट भाईरल भएका छन् । टिकटकमा अपलोड भएको एक भिडियोमा उनी केहि मानिससंग बाइक बसेर कुरा गरिरहेको देखिन्छन् 

भिडियोमा एक मानिसले पारसलाई 'हामी तपाइको कार्यकर्ता हो' भन्छन् । तर पारस लगत्तै कड्केर यो वादी त्यो वादी नभन्न आग्रह गर्छन। उनी भन्छन् ' तपाईंले भन्न खोजेको के ? यो वादी हो, त्यो वादी हो नभन्नुस् के, राजावादी भनेको छुट्याउने कुरा भो । वादी भनेर छुट्याउने कुरा भो, हामी नेपाली हो, हामी नेपाली , हामी नेपाली, हो, त्यसरी कुरा गर्नुस । ' 

यति भन्दै उनको बाइकको पछाडी आएर चर्चित युटुबर सोनीका रोकाया आएर बस्छिन र उनीहरु बाइकमा जान्छन् 

हेर्नुस भिडियो : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved