कृष्ण बहादुर महरालाई यसरी पुर्याईयो अदालत (भिडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2019 | 03:57:00 PM मा प्रकाशित

laxmi  sunrise bank

यौन दुव्यर्वहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालतमा पेश गरिएको छ  ।  उनलाई मंगलबार जिल्ला अदालत काठमाडौँमा पेश गरिएको हो 

 असोज १९ गते पक्राउ परेका उनलाई दशैँ बिदा र विभिन्न सार्वजनिक बिदाका कारण अदालत उपस्थित गराउन नसकिएपछि मंगलबार अदालतमा उपस्थिति गराएर म्याद थप्ने प्रहरीको तयारी छ ।

हेर्नुस भिडियो : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved