सरकारले केही गरेन भन्नेलाई प्रधानमन्त्रीको जवाफ, ‘आँखा खोलेर हेर्नुस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2019 | 01:50:35 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले केही काम गरेन भन्नेहरुलाई सरकारका काम आँखा खोलेर हेर्न आग्रह गरेका छन् । दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्ने मात्रै उदेश्य भएका व्यक्तिले सरकारले काम नगरेको भन्दै हल्ला फैलाएको आरोप लगाए । 

‘सभ्रान्त वर्गको घर, जागिर, गाडी सम्पत्ति थियो । फरक नपरेको होला तर बुढाबुढीहरुलाई गएर सोध्नुस् त जीवनमा फरक परेको छ कि छैन ?’ प्रधानमन्त्रीले प्रश्न गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved